काठमाडौँ । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन अपिल गरेको हो । केही सिमित...
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दुई संसदीय समितिका प्रतिवेदन पेस भएका छन् । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति...
दमौली । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ । भीमादको मालेबजारमा...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । यी मुद्राको भाउ हिजो पनि बढेको थियो। नेपाल राष्ट्र बैंकले आजका...
पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुपा बाट पोखरा तर्फ आउँदै गरेको नगर बस दुर्घटना भएको छ । ग १ ख ३८८६ नम्बरको बस सडकबाट तल खस्दा हाल ८ जना घाईते भएको जानकारी आफुहरुलाई प्राप्त भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए...
पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै दुर्घटना भएको छ । बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएको छ । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले...
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जना मारिएका छन भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी हुदाँ एक महिलाको ज्यान गएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो । आगलागीमा परेर सो घरको चौथो तलामा...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर...