प्रमुख समाचार


भारतको छत्तीसगढमा दुर्घटना, १३ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको ज्यान गएको छ । यो दुर्घटना आइतबार राति भएको हो । दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी ९बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव०मा...

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिन म्याद थप

काठमाडौं । तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ । आइतबार सुकेधाराबाट पक्राउ परेका उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका...

अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर, युरोसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य स्थिर छ । तर, कुबेती दिनार, युरोसहितका मुद्राको मूल्य घटेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गर्‍यो । त्यस्तै...

श्रीलंकामा बस भीरबाट खस्दा २१ तीर्थयात्रीको ज्यान गुम्यो, ३५ घाइते

एजेन्सी । श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस आइतबार बिहान मध्य पहाडी क्षेत्र कोटमालेको रामबोडा, गेरान्डिएला नजिकै भीरबाट खस्दा २१ जनाको ज्यान गएको छ। भने कम्तीमा ३५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो श्रीलंकाको...

दुई सय रोपनी जमिन सिंचाइँका लागि स्याङ्जाको चापाकोटमा डिप बोरिङ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ पाकरीमा सिंचाइँका लागि डिप बोरिङ निर्माणलाई तिब्रता दिईएको छ । डिप बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका दुई सय रोपनी भन्दा बढि क्षेत्रफलमा सिँचाइ र कृषि उत्पादनमा बृद्धि हुने विश्वासमा डिप बोरिङको कामलाई तिव्रता...

आज कति छ सुनको भाउ ?

नेपाली बजारमा आज  (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच...

सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन...

देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले...