प्रमुख समाचार


सुन, चाँदी र झण्डै २९ लाख नगदसहित एक पक्राउ

पोखरा । काठमाडौंमा एक भारतीय नागरिक सुन र झण्डै २९ लाख नगदसहित एक युवक काठमाडौंबाट पक्राउ परेका छन् भारत महाराष्ट्र सोलापुर घर भई काठमाडौं कोटेश्वर बस्नै श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ का योगेश श्रीमंत मगर सुन, चाँदी र ठुलो नगद रकमसहित पक्राउ परेको...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी...

यस्तो छ आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

पोखरा । आज आइतबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमिय दर अनुसार आज युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५...

हेमजाको गौरीशंकर खेल मैदानमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशंकर खेल मैदानमा सुरु प्रतियोगिताको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन...

पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरू भएको छ । महानगरको न्यायिक समितिको आयोजनामा सुरु तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै प्रमुख...

आज केही घट्यो अमेरिकी डलरको भाउ, अन्यको के भयो ?

पोखरा । लगातार २ दिन बढेको अमेरिकी डलरको भाउ आज भने केही घटेको छ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार...

३ महिनामा देशभर ७४ महिला तथा किशोरी बलात्कृत

काठमाडौँ । पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कृत भएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्। बलात्कृतमध्ये...

वृद्धभत्ताको उमेर ७० वर्ष बनाइदैं

काठमाडौं । वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता...

तीनकुने घटना प्रकरणमा सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने

काठमाडौं । प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदन प्राप्त भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । उनले भने, ‘प्रतिवेदन आएको छ त्यसअनुसार हामी अभियोग पत्रको तयारी गरिरहेका छौँ...