प्रमुख समाचार


भारतका १६ राज्यमा देखियो कोरोना संक्रमण

काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड(१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना...

जाजरकोटको रामीडाँडा आसपास केन्द्र भई भूकम्पको धक्का

काठमाडौं । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

एसईईको रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

पोखरा । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको विनिमयदर घटबढ् भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको मूल्य घटेको हो । आज...

पाेखराकाे प्रचार गर्न पाेखराका पर्यटन व्यवसायी पश्चिम नेपाल प्रस्थान

पोखरा । आन्तरिक पर्यटक बाेलाउन  पाेखराका पर्यटन व्यवसायीकाे एक टाेली पश्चिमतर्फ प्रस्थान गरेकाे छ । पृथ्वी हाेटल व्यवसायी समितिकाे टाेली साेमबार बिहान  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेकाे हाे । '...

पोखरामा पर्यटक बोलाउन पश्चिम जाँदै पृथ्वी होटल व्यवसायी समिति

पोखरा । पृथ्वी होटल व्यवसायी समितिले ‘पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रम गर्ने भएको छ । व्यवसायीको टोेली प्रर्वद्धन कार्यक्रमसहित सोमबार...

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउन एमालेको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय...

काठमाडौंमा सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार अर्धनग्न भई प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन...

जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको ज्यान गयो

विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका...