प्रमुख समाचार


पोखरा जगदम्बा ट्राभल्सले सुरु गर्यो पोखरादेखि धुलिखेलसम्म ईभी लक्जरी बस सेवा

पोखरा । देशको पर्यटकीय राजधानी पोखरालाई केन्द्र मानेर देशभर सेवा दिइरहेको पृथ्वी राजमार्ग बस सञ्चाक कम्पनीमा आवद्ध पोखरा जगदम्बा  आफ्नो सेवालाई थप विस्तार गरेको छ । सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस मार्फत काठमाडौं र पूर्वतर्फ धरान, विराटनगर र...

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

काठमाडौं । आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो...

बनेपामा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो, टिपरमा आगजनी

काठमाडौं । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका...

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत...

अमेरिकी डलरको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ घट्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

उत्तर–पश्चिम पाकिस्तानको चेकपोस्टमा आक्रमण : सुरक्षाकर्मीसहित २३ जना मारिए

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना विद्रोहीको ज्यान गएको सेनाले मङ्गलबार जनाएको छ । विद्रोहीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन...

एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं...

देशले दुई प्रकारको अतिवादको सामना गरिरहेको छ : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अहिले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको बताएको छ । मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपाले सुशासनको पक्षमा आन्दोलन गर्ने युवाहरू विरुद्ध दमन गर्ने प्रवृत्ति...