प्रमुख समाचार


मुस्ताङमा बाढीले ७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत...

अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित केही मुद्राको भाउ भने महँगिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

काठमाडौं । म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो । गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको बताइएको छ ।१० मिनेटपछि...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...

बेँसीसहर–चामे सडकमा आजदेखि राति सवारी सञ्चालनमा रोक

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आजदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म...

स्याङ्जाको आँधीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो

काठमाडौं। स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ। विभागका अनुसार गएरातिदेखि...

बाढी–पहिरोको कारण यी राजमार्ग छन् अवरुद्ध

पोखरा । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ११ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण तथा आंशिक रूपमा बन्द...

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक प्रकाउ

पोखरा । काठमाडौंमा एक चिनियाँ नागरिक स्रोत नखुलेको ठुलो नेपाली रकमसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका बौद्धस्थित नयाँ बस्तीमा कोठा भाडामा लिई बसीरहेको चिनियाँ नागरिक वाङ जियन हिजो असार २३ गते राति १० बजे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौका...