पोखरा । आज सोमबार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, बहराइन र दिनारको भाउ भने थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
रूपन्देही । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका...
पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । पहिरोमा पुरिएर बेपत्ता विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी...
काठमाडौं। पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...
पोखरा । शनिबार रातिदेखि परेको अबिरल वर्षाका कारण कास्कीका केही ठाउँमा घर बगाएको छ । पोखराको भलाम र काहुँखोलामा बाढी र पहिरोले दुई घरमा क्षति पुगेको छ । पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ । ३ कोठा पूर्ण रूपमा पुरिँदा...
काठमाडौं। देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–...
पोखरा । कास्कीमा एक वर्षको अवधिमा ८०४ जना फरार प्रतिवादी पक्राउ भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र त्यस अन्तर्गत रहेको प्रहरी कार्यालयबाट खट्टिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले...
पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनि अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा...