प्रमुख समाचार


बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा...

आज धेरैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ...

माइतीघरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौं । निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका...

आज कति छ सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज विहीबार अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ ।  अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

टेवानले तेस्रो संस्करणको ‘तीज सांस्कृतिक महोत्सव’ गर्ने

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)  ले यही  १० र ११ भदौमा  पोखराको लेकसाइडस्थित बाराहीघाटमा तेस्रो संस्करणको तीज सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने...

पोखरा-४ द्वारा आयोजित तीजगीत प्रतियोगिताको उपाधी गणेशटोल मिसा पुचलाई

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियगितामा गणेशटोल मिसा पुच प्रथम भएको छ । प्रथम हुन सफल उक्त समूहले २२ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । महिला समाजसेवा...

उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने

काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा कांग्रेसले आन्तरिक छलफल समेत गरेको छ । बुधबार बिहान कांग्रेसको...

कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका ४ जनाको शव नेपाल ल्याइयो

काठमाडौ। कुवेतमा ज्यान गुमाएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ । नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त...