प्रमुख समाचार


अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

कठमाडौं । आज शुक्रबार अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेतीसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरका...

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने

काठमाडौं। नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने भएको छ । नेपाल सरकार,लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लिमिटेडबिच ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी...

वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली कांग्रेस मिलेर बनेको...

लेउवा संघको चुनाव : जानुका पराजुलीसहित प्यानलको उम्मेदवारी घोषणा

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायी जानुका पराजुली अधिकारीले प्यानल सहितको उम्मेदवारी घोषणा गरेकी छिन् । जानुकाले आज पत्रकार सम्मेलनको आयोजना गरि आज प्यानलसहितकै उम्मेदवारी घोषणा गरेकी हुन् । अध्यक्षमा जानुका पराजुली अधिकारी,...

नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने

काठमाडौं । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा...

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुनस् सुरु गर्ने घोषणा गरेका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा...

अमेरिकी डलरको भाउ स्थिर, अष्ट्रेलियन डलरको भाउ घट्यो

काठमाडौं । आज विहीबार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको भाउ हिजो पनि घटेको थियो । आज अमेरिकी डलर १ को खरिददर...

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक ९एसपी० दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको...

चितवनबाट दिदीबहिनी बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका...