काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद्ले उनलाई ३२औँ महानिरीक्षक...
पोखरा । शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर थप सुविधासहितको बस सञ्चालनमा ल्याएको छ । एसी, सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस बुधबारबाट सञ्चालनमा ल्याएको हो । बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा आफ्नो छु्टै पहिचान बनाउन सफल शुभ अधिकारी...
पोखरा । आज विहीबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...
बेइजिङ । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् । जसका लागि ओली नेपालतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रममा गएका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति...
पोखरा । पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन...
काडमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई रहेका छन् । श्रेष्ठ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको...
मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाडौँ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै...
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि...