काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी...
काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध हुने भएको छ । सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन गाडी निषेध गर्ने निर्णय भएको हो । यसअघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत...
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिल बिनाको सामान बरामद् गरेको छ । भैरहवाबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ४५३९ नम्बरको मिनि ट्रक चेक गर्ने क्रममा बिनाबिलका अन्दाजी एक लाख पाँचसय पैसठी रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । मिनि...
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले जानकारी दिए । ती छात्रा...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।समग्रमा विगत एक सातामा...
तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिसकेको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये...
पाेखरा । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा मुद्राको भाउ बढेको छ । हिजो पनि अमेरिकी डलरको भाउ घटेको थियो । अस्ट्रेलियन डलर र युरोको भाउ हिजाे पनि बढेकाे...
पोखरा । स्याङ्जामा अवैध गाँजासहित दुई युवक पक्राउ परेका छन् । गएराती ११ बजेर १० मिनेटको समयमा पुतलीबजार वडा नम्बर ३ बाडखोलामा शंकास्पद रुपमा हिडीरहेका युवकमाथि चेकजाँज गर्ने क्रममा गाँजासहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...
काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् । ‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...