प्रमुख समाचार


एमसीसीले नेपालको अहित गर्छ, फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त...

२४ घण्टामा ६ संक्रमितको मृत्यु, ४४० जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज ज्यान गुमाएकासँगै हाल सम्म देशभर ११ हजार ४६० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोही समयमा ६ हजार ८ सय १४ जनामा गरिएको नमुना...

पूर्वराजा शाहलाई देउवाको चुनौति: ‘गणतन्त्रबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव...

भारतीय राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई आज मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शर्मालाई मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा...

पर्वले राष्ट्रिय एकता थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । आज छठ पर्व । तराईमा मात्र नभई देशभर नै यो पर्व मनाईदैँछ । सरकारले आज छठको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

पछिल्लो २४ घण्टामा ५३३ जनामा संक्रमण, ४८४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

ओली पालाका बाँकी तीन प्रदेश प्रमुख देउवा सरकारले हटायो

काठमाडौं । सरकारले पदेश प्रमुख हेरफेर गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो।हिजो बसेको मन्त्रिपरिषद बैठकले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने...

प्रधानसेनापतिले शर्मा उच्चस्तरीय भेटघाटमाः नरवाणेलाई आजै भेट्ने, मोदीसँग भेटवार्ताको पहल

काठमाडौं । भारत प्रस्थान गरेका प्रधानसेनापति प्रभुराम शर्माले आजै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेट गर्ने भएका छन् । भेटमा नेपाल भारतबीचको सुरक्षा लगायतका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय...

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज विहान सैनिक विमानमार्फत् भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको निमन्त्रणमा गएका हुन् । उनले भारतमा त्यहाँका राष्ट्रपति...