प्रमुख समाचार


एमाले महाधिवेशनः भेट्दै पद बाँड्दै ओली

काठमाडौं । नेकपा एमालेको महाधिवेशन रोचक मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी छान्ने सर्वाधिकार पाएका छन् । एमालेका २ हजारभन्दा बढी प्रतिनिधिमध्ये दुई तिहाईले ओलीलाई सर्वाधिकार दिने निर्णयमा...

एमाले लक्षित गगनको टिप्पणी : नारायणी किनारमा ‘बा’ को पाउमा तेल लगाउने मात्र छन्

काठमाडौं  । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन ।  त्यहाँ ‘बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको...

पौडेल पक्षको दबदबा भएको कास्कीमा देउवा पक्षका बराल कसरी निर्वाचित ? यस्तो छ कारण

विमल तिवारी पोखरा । (समाचार टिप्पणी) नेपाली कांग्रेस कास्कीमा निर्वाचित किशोरदत्त बरालले उम्मेद्वारी सार्वजनिक गर्दा भनेका थिए, ‘म गुटरहित कांग्रेस हुँ । यो वा त्यो पक्ष भन्ने मेरो छैन ।’ उनले यसो भन्दै गर्दा उनको साँक्षी थिए कांग्रेसका पुराना नेता...

एमालेमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको घोषणा गर्ने, प्रतिनिधिले ध्वनी मतबाट समर्थन गर्ने !

चितवन । नेकपा एमालेमा बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको छ । बन्दसत्रले दिएको जिम्मेवारी अनुरुप अध्यक्ष ओलीले तयार पारेको सुचि आज पेस गर्ने र सहभागीले ध्वनी मतले पास गर्ने तयारी...

कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल निर्वाचित

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । हिजो दोश्रो चरणको मतदान पछि आज विहानसम्पन्न मत गणना अनुसार उनले ९९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धि सुदिपमोहन ९१५ मत प्राप्त गरेका छन् । शनिबार सम्पन्न मतदानमा...

एमालेमा सबै पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय अधिवेशनको बन्दसत्रले सबै पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ । एमालेमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष...

कास्की कांग्रेस सभापतिको लागि पुन भएको मतदान सकियो, आजै मतगणना हुने

पोखरा । कास्की कांग्रेसको सभापतिका लागि भएको पुनः मतदान सकिएको छ । २०८८ मतदाता मध्य पुन मतदानमा १ हजार ९२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार २ हजार २५ मत खसेको थियो । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने...

कास्की कांग्रेसको अधिवेशन: मतदान स्थलमा बराल र भट्टराईबीच कडा प्रतिष्प्रर्धा देखियो, मतदाता तानातान

पोखरा । कांग्रेस कास्कीको सभापतिका लागि पोखरा प्रदर्शनी केन्द्रमा मतदान जारी छ । पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान भएको हो । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराई सभापति पदका लागि प्रतिष्प्रर्धामा...

एमाले महाधिवेशन : चार नेताको टकरावले तनावमा ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहकै चार नेता बीच टकराव हुँदा एमालेमा नेतृत्व छान्ने प्रक्रिया जटिल मोडमा पुगेको छ । गोदावरीमा सम्पन्न विशेष विद्यान महाधिवेशनले निर्धारण गरेको एमाले केन्द्रीय कमिटीको संख्यामा बृद्धि गर्दै सहमतिको प्रयास...