प्रमुख समाचार


रवि र छविको मुद्दामा बहस सुरु

बुटवल । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ। उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा...

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये १७ प्रहरी बिट सञ्चालनमा आउन बाँकी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये १७ प्रहरी बिट सञ्चालनमा आउन बाँकी रहेको बताएका छन् । क्षति भएका मध्य ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको गृहमन्त्री अर्यालले बताए । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार...

रवि र छविको मुद्दा वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको छ । उच्च अदालत तुलसीपुर...

घाइते श्रीमतीको उपचारमा सरकारको उदासीनताप्रति खनालको आक्रोश

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास भएको थियो । चार...

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

काठमाडौं। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ । आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आयोग र दलहरूबिच चुनावको तयारी लगायतका...

अमेरिकन र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, पाउन्डसहितका केही मुद्राको भाउ भने आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...

निवर्तमान गृहमन्त्री लेखकले भने,‘जेनजी प्रर्दशनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ’

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । बैठकमा घटनाबारे ब्रिफिङ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको दाबी गरे । लेखकले अन्तरिम...

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउ आदेश जारी गर्दै संयुक्त इजलासमा पठाउने...

सिन्धुलीमा दुर्घटना : २ जनाको ज्यान गयो, ४ जना घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट...