काठमाडौं । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ’ उनले सामाजिक...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोनासंक्रमण पुष्टि भए पछि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका नेताहरु आइसोलेसनमा बसेका छ । प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्री पनि आइसोलेसनमा बसेका छन् । शुक्रबार प्रचण्डलाई भेटेका...
काठमाडौं । नेकपा एमालेले २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार २२ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी २४ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको हो । केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण हुने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनी अहिले...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बसेका हुन् । उनको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिए । शुक्रबार नेकपा (माओवादी...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो...
जनकपुर । करिब १६ महिनादेखि थन्किएको रेलेको दोस्रो परीक्षण गरिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा उक्त रेल डेढ वर्षदेखि त्रिपालमुनि रहेको थियो। रेल्वे ट्रयाक्क र रेलको इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका...