काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका...
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् । उनले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक...
काठमाडौं । मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा भइरहेको छ । मधेस प्रदेशसभा सचिवालयले...
जनकपुरधाम । मधेश सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि...
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको ज्यान गएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। ज्यान गुमाउनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरको विदेशी मुद्राको विनिमय दरअनुसार आज...
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूती दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी...
काठमाडौं । जिल्ला अदालत काठमाडौँले महाराजगञ्जमा प्रहरी जवान उत्तम थापाका हत्या आरोपी ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आइतबार प्रहरी जवान थापा हत्याका आरोपी गोर्खाका २२ वर्षीय सोम गुरुङ,...