प्रमुख समाचार


आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली...

गण्डकीको कानून मन्त्रालयले सार्वजनिक गर्यो १९ बुदेँ प्रगति

पोखरा । कानून, संचार तथा प्रदेश मामिला मन्त्रालय गण्डकीले पछिल्लो ८ महिनाको १९ बुदेँ प्रगति विवरण र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्रालयले कानून निर्माणको अवस्था , विधेयकको तयारी र मन्त्रालयले गरेका भौतिक...

क्यानडामाथि नेपालको शानदार जीतसँगै सेमिफाइनलको यात्रा तय

काठमाडौं। नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले...

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मत हाल्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ । आज  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन ९एमसिसी० को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...

एमसीसी पास गर्न देउवाले बहुमत कसरी जुटाउदै छन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी...

मौसम पूर्वानुमान : पहाडमा चट्याङसहित वर्षा, उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि...

गण्डकीमा आवेदन दिएको एक हप्तामा लाइसेन्स दिन्छौँ : मन्त्री खड्का (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको अव्यवस्था समाप्त पार्ने दावी गरेका छन् । आइतबार नयाँ प्रयोगत्मक परिक्षाको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले बर्षौसम्म लाइसेन्स...

पोखरामा भिषण असिनापानी, हिउँदे बालीमा व्यापक क्षेती (भडियोसहित)

पोखरा । आज अपराह्न पोखरा र आसपासका क्षेत्रमा भिषणरुपमा असिना वर्षा भएको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षेती पु¥याएको अनुमान गरिएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको...