काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ । सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण, हामी पार्टीभित्र सुशासनको उच्चतम अभ्यास...
हानोई । केही दिनयताको मुसलधारे वर्षा र पहिरोमा परेर भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू १२ जना बेपत्ता रहेको बताइएको छ ।देशभर बाढी र पहिरोका कारण १ लाख ८६ हजार घरमा क्षति पुगेको बताइएको छ । बाढी र पहिरोमा परेर ३ लाखभन्दा बढी वस्तुभाउ बगाएको...
काठमाडौं। २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका...
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने...
काठमाडौं। दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले...
पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी...
काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि १० डिसेम्बरदेखि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै छ । यसअन्तर्गत १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न सक्ने छैनन् । पुराना खाता पनि निष्क्रिय वा हटाएको सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल कम्पनीको...