प्रमुख समाचार


सत्ता गठबन्धन बैठक : मन्त्रिमण्डललाई छिटो पूर्णता दिने सहमती

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज विहान बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने भएको छ । आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर...

लोकसेवा आयोग प्रति जनताको ठूलो विश्वास र भरोसा छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग प्रति जनताको ठूलो विश्वास र भारोसा रहेको बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा तयार पारिएको प्रतिवेदन आइतबार बुझ्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विश्वास र भरोसालार्ई...

कावुलका नागरिकलाई आफूसंग भएको सवै सरकारी सम्पत्ति हस्तान्तरण गर्न तालिवानको निर्देशन

पोखरा । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै...

वामदेवले माधव नेपालसंग पदको बार्गेनिङ्ग गर्दै

पोखरा । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् । शेरबहादुर देउवालाई विश्वासको...

सवैतिर पाँच दलीय गठवन्धनको वहुमत पुग्ने–नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन्...

मन्त्रिपरिषद भोलि विस्तार हुने,सत्ता गठवन्धन वीच सहमति

पोखरा । सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल...

एमालेलाई पुन धक्का दिने तीन घटना घटाउँँदै देउवा सरकार

पोखरा । झण्डै दुई तिहाईको नेकपा एमाले नेतृत्वको सरकार अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । केन्द्र देखि सवै प्रदेश सरकार पनि एमालेविहीन वन्दै छन् । ऋव केही दिनमा नेपालको राजनीतिमा फेरि तीनवटा घटना हुँदैछन् । यी तीनवटै घटनाले प्रमुख प्रतिपक्षी दल एमालेलाई...

ओलीकै कारण एमाले मृत प्रायः कुनै पार्टीसंग एकीकरण नगर्ने

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी...

आफैसँग भएकालाई अध्यक्ष वनाएर उदाहरण देखाउन योगेशको सुझाव

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका...