प्रमुख समाचार


पोखरामा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटको अग्रता निरन्तर

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार मत गणना हुँदा एक हजार एक सय २१ मत सहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार...

अन्नपूर्णमा कांग्रेसका कुँवरको अग्रता, एमालेका केसी १२७ मतले पछाडी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ७ देखि ११ नम्बर वडाको मत गणनामा कांग्रेसका युवराज कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका विष्णु...

पोखरामा गठबन्धनको अग्रता बढ्यो, दुई हजार मत गन्दा १९९ ले अगाडि

पोखरा । पोखरामा गठबन्धनका मेयर पदका उम्मेदवार एकीकृत धनराज आचार्यले अग्रता बढाएका छन् । दुई हजार मत गन्दा उनले प्रतिस्पर्धी एमालेका कृष्ण थापाले भन्दा १९९ मतले अग्रता लिएका छन् । धनराजले दुई हजार मत गन्दा ९०२ ल्याएका छन् । एमालेका मेयर पदका उम्मेदवार...

वालिङमा एमालेका कृष्ण खाँणको अग्रता, २१९ मतले दीलिप खाँण पछाडी

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुखका उमेदवार कृष्ण खाँणको अग्रता कायमै छ । कृष्णले २३६० मत सहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी काग्रेसका दीलिप प्रताप खाणँले २१४१ मत सहित पछ्याइरहेका छन । उपप्रमुखमा...

भरतपुरको मेयरमा रेनुको अग्रता कायम, विजय १७८ मतले पछाडी

  पोखरा । भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका  रेनु दाहालले अग्रता कामय राखेकी छन् । तीन हजार १६८ मत गणना हुँदा उनले १ हजार १७८ मतसहित अग्रता लिइरहेकी छन् । दाहालका प्रतिस्पर्धी एमालेका विजय सुवेदी १ हजार...

पोखराको मेयरमा आचार्यको अग्रता कायम, थापा भन्दा ३० मतले अगाडि

पोखरा  । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त...

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुरको अग्रता कायम

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर गुरुङले अग्रता लिइहरका छन् । पछिल्लो मत गणना अनुसार गुरुङले तीन हजार ९३० मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धि विक्रम गुरुङले तीन हजार ५०६ मतसहित पछ्याईरहेका...

पोखराको मेयरमा गठबन्धनका आचार्य पुन : अगाडि, पच्छ्याउँदै थापा

पोखरा  । पोखरा महानगरपालिकामा पुन : गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका हुन् । उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले २१८...

पोखरा महानगरको मेयरमा ५०० मत गन्दा एमालेका थापा ७ मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता कायम राखेका छन् । ५०० मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले १८६ का साथ अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका...