प्रमुख समाचार


बारको विरोधः सर्वोच्चमा कालो भर्सेस सेतोपट्टी

काठमाडौं । नेपाल बार एसोसियसनको नेतृत्वमा आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु गरेका छन् । जबराको राजीनामाको विषयमा वकिलहरु बाँडिएका छन् । आज सर्वोच्चमा कालोपट्टि बाँधेर विरोध जनाईरहँदाँ बारका एक झुण्डले भने सेतोपट्टि बाँधेर...

फोहोर नउठेको भन्दै वडाध्यक्षहरुले एक ट्याक्टर फोहोर मेयरको घर अगाडि थुपारेर बसे धर्नामा

जनकपुरधाम । फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै जनकपुरका वडाध्यक्षहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी फोहोर लगेर थुपारेका छन् । महान पर्व तिहार संघारमा आइपुग्दा पनि फोहोर व्यवस्थापनमा कुनै तत्तपरता नदेखाएपछि आन्दोलित वडाध्यक्षहरुले...

आजदेखि सर्वोच्चमा कालो पट्टि बाँधेर कानुन व्यवसायीको विरोध

काठमाडौं । प्रधानन्यायाधीस विरुद्ध नेपाल बार एशोसिएसनले आज कालो पट्टि बाँधेर विरोध कार्यक्रम गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दैँ बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्चमा धर्ना दिने भएका हुन् । बारको शुक्रबार बसेको बैठकले...

चारलेन बन्दैँ मुग्लिङ – पोखरा सडक, रुख काट्न सुरु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चारलेन बन्ने भएसँगै आसपासका रुख काट्न सुरु गरिएको छ। मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।पहिलो चरणमा...

राम जन्मभूमि अयोध्या नेपालमै पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  राम जन्मभूमि अयोध्या नेपालमै पर्ने जिकिर गरेका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा बोल्दै उनले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको टिप्पणी  गरे ।...

सक्रिय संक्रमित संख्या १० हजारभन्दा कम, थप ११ जनाको ज्यान गुम्यो

पोखरा । देशभर २४ घण्टाको अवधीमा थप ३७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २९७ र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो अबधीमा९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित...

निर्वाचनमा जोड दिएको एमालेलाई उपनिर्वाचनको तयारीसंगै तनाव !

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपामा आफू विरुद्ध मोर्चा खडा भएसंगै संसद विघटन गरेर आफैले नेतृत्व गरेको सरकार माफत चुनाव गराउन चाहन्थे । यसका लागि उनले ५ पुसमा संसद विघटन गरेर निर्वाचनको घोषणा समेत गराएका हुन् । त्यस कदमलाई अन्यदलहरु...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरिपनि वृद्धि गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा...

आजैबाट परमादेश जारीको माग, १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। अधिवक्ताहरुले आजैबाट परमादेश जारीको माग गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा तत्काल सुनुवाई प्रभावित भएको र न्यायको हक उल्लंघन भएको भन्दै अधिवक्ताहरुले आजैबाट मुद्दा हेर्न परमादेश जारी गर्न माग गरेका हुन् ।उनीहरुले १५ न्यायाधीशविरुद्ध...