प्रमुख समाचार


गठबन्धन बाध्यता हो, यो सरकारले काम गर्छ भन्ने सोच्नु नै गलत हुन्छ : अध्यक्ष केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धन प्रतिगमनलाई ठामको ठाम परास्त गर्न सफल भएको बताएका छन् । दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनस्थापना गराएर प्रतिगमनलाई परास्त गर्नु नै पाँच दलीय गठबन्धनको सफलता रहेको उनको...

देशभर ५ संक्रमितको मृत्यु, ४२५ निको हुदाँ ३९० जनामा संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या धेरै छ । आज देशभर ४२५ जना निको भईरहँदा ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन...

चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि हुन पाउने

काठमाडौं । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका...

सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति...

यी प्रदेशमा हिमपातको सम्भवाना, हेर्नुहोस तीन दिनको मौसम अवस्था

काठमाडौं । यतिबेला देशभर चिसो बढेको छ । आज देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ। विभागको अनुसार आज सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

विश्वासको मत लिदैँ बागमतीका मुख्यमन्त्री पाण्डे, आजै मतदान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैँछ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रस्ताव पेश भएसँगै सम्भवत् आजै मतदान पनि हुने...

तिहार सकिएसँगै आजदेखि छठको रौनक सुरु

महोत्तरी । छठ पर्व आजदेखि विधिवत सुरु भएको छ । तिहार सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी...

सल्यानमा बस दूर्घना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

सल्यान । तिहार मनाएर फर्किनेहरु सबार रहेको बस दूर्घटना हुँदा सल्यानमा १२ जनाले ज्यान गुमाएका छन् । आइतबार भएको बस दूर्घटनामा १० महिला र २ पुरुषले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ...

सँस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश...