काठमाडौं । नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च छिर्न नदिने भएको छ । आजदेखि बन्दीप्रत्यक्षीकरण लगायतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको बारले जबरालाई सर्वोच्च गेटमै रोक्ने भएको छ । बारले आज १० बजे सर्वोच्च अदालतको...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । देउवाले आफ्नो समूहमा रहेका नेतालाई आज बालुवाटारमा बोलाएर छलफल गदै छन् । मंसिर महिनामा महाधिवेशन गर्ने गरि कांग्रेसले...
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति अब भने नसर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदा केही जिल्लाका वडा तहका अधिवेशन सकिदैछ । विशेषगरी प्रदेश नं २ का अधिकांश जिल्लाका वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेश...
काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा परी कम्तिमा ५ वकिल घाईते भएको जनाइएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि उग्र प्रर्दशनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत पुगी नाराबाजी...
काठमाडौं । आन्दोलित नेपाल बार एसोसिएसन आजदेखि आक्रामक बन्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारले आन्दोलनलाई थप चर्काउने भएको छ । राणाले राजीनामा दिनु साटो दिनदिनै इजलास तोकिरहेको बेला बार भने झनै रुष्ट...
पोखरा । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ ।आज बिहान १० बजेदेखि जनगणना सुरु गरिने छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त...
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज ज्यान गुमाएकासँगै हाल सम्म देशभर ११ हजार ४६० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोही समयमा ६ हजार ८ सय १४ जनामा गरिएको नमुना...