प्रमुख समाचार


बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ९८ पैसा...

कारोबारसँगै घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४...

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् । बाँकी सबैलाई केन्द्रीय कमिटी...

आज चाँदीको मूल्यमा कीर्तिमानी : सुनको भाउ कति छ ?

काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी कायम भएको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ तय गरेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढेको...

लघुवित्तले अब धितोमा १५ लाखसम्म कर्जा दिन पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्‍याएको हो...

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको दिन पोखरामा प्रभात फेरी हुने

पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले डिसेम्बर ३ मा ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा सचेतना तथा जनचेतना कार्यक्रम गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघले डिसेम्बर २ तारिख अर्थात...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारको भाउ भने आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

पोखरामा लागुऔषधसहित २ युवक पक्राउ

पोखरामा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्टि मनकामना मन्दिर आसपास लागू औषध बिक्रीवितरण भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ युवकलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा स्याङ्जा विरुवा...