प्रमुख समाचार


महिला टि–२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर,...

पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी १३ पुस देखि

  पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी १३ पुस देखि १७ पुससम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २६ वर्षदेखि हुदै आएको महोत्सवलाई रेवानले...

थप महंगो भयो अमेरिकी डलर, सबैजसो विदेशी मुद्राको भाउमा उच्च बृद्धि

पोखरा । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । हिजो हालसम्मकै सबै भन्दा उच्च बनेको अमेरिकी डलरको आज झन्  हँगो भएको हो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ पनि उच्च दरमा बढेको छ । आज अमेरिकी...

श्रीलङ्कामा चक्रवातका कारण ४६५ जनाको ज्यान गयो

काठमाडौं । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको छ । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार बताए । गत हप्ता देश भर वर्षा गराएको चक्रवातले...

एमाले जेनजीको भावना र माग विपरीत छैन : विष्णु पौडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेकपा एमाले जेनजीका विरुद्ध नरहेको र नरहने बताएका हुन् । ‘एमाले...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ । उनलाई आज ललितपुरको...

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च...

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...