आज सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार...

कास्की जिससमा एमालेको जित

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै निर्वाचित भएको छ । आज भएको मतदानमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुखमा सरिता कुमाल विजयी भएका हुन् । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । समन्वयको प्रमुखमा गठबन्धनको...

कास्की जिससमा एमालेको जित

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै निर्वाचित भएको छ । आज भएको मतदानमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुखमा सरिता कुमाल विजयी भएका हुन् । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । समन्वयको प्रमुखमा गठबन्धनको...

एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार,...

५० केजी गाँजासहित एक भारतिय नागरिक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन् । बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ...

इन्धनको मुल्य घटे पछि घट्यो गाडी भाड, यस्तो छ नयाँ भाडा दर

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । अब अन्तरप्रदेश चल्ने यात्रु बाहक सवारीमा २ प्रतिशत...

प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे जवाफ–कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्ष–उपाध्यक्ष...

पोखरा–६ का वडाध्यक्ष भट्टराईले सरकारी सेवा सुविधा नलिने

पोखरा। पोखरा महानगर पालिका वडा नं– ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकार बाट पाउँने सेवा सुविधा आफुले अब को पाचँ बर्ष सम्म नलिने बताएका छन । पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले...