यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका...

तत्कालका लागि मन्त्री फेरबदल नहुने, एसका मन्त्रीहरु यथावत्

तकाठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आज सपथ ग्रहणको कार्यक्रम हुने अनुमान गरिएको थियो। आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा,...

जंगलमा एक जोडी मृत भेटिए : शवनजिक विषको बट्टा

काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत भेटिएका छन् । आज(सोमबार) बिहान फर्पिङको जंगलमा एक जोडी मृत भेतिएको प्रहरीले जनाएको छ। मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने...

फुस्रेखोलामा बेपत्ता स्याङ्जाका पूर्ण गुरुङको शव भेटियो

पोखरा । फुस्रेखोलाले बगाउँदा दुई दिनदेखि बेपत्ता स्याङ्जाका पूर्ण गुरुङको शव भेटिएको छ । पोखरा–१७ दोविल्लास्थित फुस्रेखोलामा पौडी खेल्न गएका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ७ का गुरुङ खोलाले बगाउँदा शनिबारदेखि बेपत्ता भएका थिए। बेपत्ता गुरुङको शव...

फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार

काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट...

मर्जरमा सहुलियत हटाउने राष्ट्र बैंकको तयारी

काठमाडौंँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट कटौती गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने संकेत गरेका...

सरकारलाई दिएको समर्थन फिर्ता लिने झलनाथ खनालको चेतावनी

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । पार्टीको सचिवालय बैठकको निर्णय अनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले...

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो । पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला...

प्रधानमन्त्री देउवा मन्त्री नफेर्ने पक्षमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा भएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजनीति अहिले तरंगित बनेको छ । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार नै अध्यक्ष माधवकुमार नेपालले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध...