लक्ष्मी बैंक र सनराइज बैंकले गरे मर्जरमा जाने सम्झौता

काठटमाडौँ । लक्ष्मी बैंक र सन्राइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर...

उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो । यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि...

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेब मिश्र

पोखरा । प्रेस युनियन कास्किको अध्यक्ष मा बासुदेब मिश्र निर्बिरोध निर्बाचत भएका छन् । यस्तै उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन वहादुर गुरुङ (सुमन),सहसचिव सपना अधिकारी र कोषाध्यक्ष निराजन अधिकारी चयन भएका छन् ।

जगमान गुरुङको अभिव्यक्ति प्रति नौंचु पैंगीलामाद्वारा आपत्ति

पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा। जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारद्वारा आपत्ति जनाएको छ । गत बैशाख २२ गते बुद्धपुर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको...

आगामी साता अफ्रिका जाँदै नेपाली क्रिकेट टिम

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको...

किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात...

शरणार्थी प्रकरण : साढे २७ करोड बिगो कायम हुने प्रहरीको निष्कर्ष

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको...

बारामा विद्यार्थीले गरे गाउँपालिका कार्यालय तोडफोड र आगजनी

बारा। बारामा विद्यार्थीले गाउँपालिका कार्यालय तोडफोड र आगजनी गरेका छन् । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक...

संसदमा ई-हाजिरी सुरु गर्ने तयारी

काठमाडौं । संघीय संसद सदस्यहरुको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराएका छन् । संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि...