काठमाडौं। भारतमा नाबालिगलाई बलात्कार गरेको आरोपमा आरोपितलाई जिउँदै जलाइएको छ । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो। जलाइएको दुई जनामा एकको ज्यान गएको छ भने अर्का एक घाईते भएको भारतीय...
काठमाडौं । सरकारले आजदेखी १२ देखि १७ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो...
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६५...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ । सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज...
पोखरा । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको फेरि मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ । नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं...
पोखरा । पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु...
नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्व विद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि...
सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच भेटवर्ता भएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार दिउँसो कुराकानी भएको हो। भेटवार्तामा...
काठमाडौं। सरकारले कतारका लागि नेपालको राजदूतमा डा। नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम राजदूतमा नियुक्त गरेको हो ।