२८ औं पटक सगरमाथा चढ्दै कामीरिता

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् । सबैभन्दा धेरैपटक...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तातित बैठक आज काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक ,साङ्गठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजनाु...

नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । नीति...

हल्लनचोकबाट गैह्राको चौतारा जाँदै गरेको मोटरसाइकल दुर्घटना : एकको ज्यान गयो, एक घाईते

पोखरा । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ भने एक घाइते भएका छन् । आज बिहान १ बजेतिर भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको...

किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

बर्दिया । एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ...

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । सोमबार नयाँ मन्त्रीको रूपमा नेपाली काँग्रेसका नेता राजु...

प्रेस युनियन कास्कीको कार्यसमिति निर्विरोध, अध्यक्षमा मिश्र

पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा वासुदेव मिश्र चयन भएका छन् । मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिलामा ज्योती हमाल, सचिव धन वहादुर गुरुङ ‘सुमन’, सहसचिवमा सपना...

लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

पोखरा । विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको...