एसपीपी सम्झौतामा हस्ताक्षर नर्गन देउवालाई प्रचण्डको सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुझाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने व्यवस्था पुनरावलोकन हुने

काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्थाको पुनरावलोकन हुने बताएका छन् । यो व्यवस्था वैज्ञानिक नभएको बताउँदै मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए...

मुलुकको हितविपरित कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानजमन्त्री शेरबहादुर देउवाले एसपीपी वारे सुनियोजित विवाद झिकिएको बताएका छन् । प्रधानमन्त्री देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् । गठबन्धनका शिर्ष नेतासगको बुधबार भएको छलफलमा देउवाले...

लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वली अस्पताल भर्ना

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। इन्द्र ढकालले...

संसदमा गगनले भने : नेपालले एसपीपी सम्झौता गदैँन, गर्न दिइदैन

काठमाडौँ । सांसद् गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले...

बैंक अफ काठमाण्डूको सेवा अब मासु बजारमा पनि

तनहुँ । बैंक अफ काठमाण्डू लिमिटेडले जिल्लाको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा विस्तार गरेको छ । तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको उक्त थोक तथा खुद्रा मासु बजारमा...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रोक्ने प्रयास

काठमाडौं   । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न लगाउनेगरि पार्टीभित्र गृहकार्य थालेका छन् । प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ...

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत...

कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनी नजिकै कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका...