काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन...
पोखरा । बझाङमा दौलीचौर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पश्चिमी...
पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा व्यवस्थापन योजना अन्तरगत दायाँबायाँको भागमा रहेका झाडीहरू हटाउन सुरु गरेको छ । खोलाको आसपासमा बढिरहेको झाडीका कारण फिर्के खोलाको वास्तविक स्वरूप नदेखिएको र अनधिकृत रूपमा यसको अतिक्रमण बढेको पाइएकाले...
पोखरा । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको...
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमा रहेको स्वीकारेका छन् । तर श्रीलंका बन्दैछ भन्नु अफवाह भएको बताएका छन् । मुलुक श्रीलंका बन्दैछ भनेर अनावश्यक आतंक सिर्जना गर्न नहुने दाहालको भनाई । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो देशको सिमानाको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि...
पोखरा । पछिल्लो समय युवा जमातका बिच चर्चा कमाएका गायक समिर श्रेष्ठ पोखराको लेकसाइडस्थित ‘क्याटवाक’क्लबमा कन्सर्टका लागि आउने भएका छन् ।समिर श्रेष्ठ आगामी जेठ २० गते क्याटवाकमा साँगीतिक प्रस्तुतीका लागी आउन लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले बताए । समीरको...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र...