ग्याँस लिक भई आगो लाग्दा जलेर घाईते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्।भण्डारी तीन महिनापछि संसदमा उपस्थित हुदै सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बोलेका हुन। ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो...
पोखरा । पोखरा महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरपालिका कायपालिकाको २०७४ माघ ५ गतेको निर्याय अनुसार राजश्व परामर्श समितिको यही जेठ ५ गते बसेको बैठकले शहरी सुन्दरतालाई ध्यानमा राख्दै सबै प्रकारका होर्डिङ बोर्ड हटाउने निर्णय गरिएको महानगरले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् । एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिन...
झापा । झापामा एकै रातमा ४ वटा सटर फोडेर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।चोरी आरोपमा झापा शिवसताक्षी नगरपालिका वडा नं। ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवास पक्राउ परेका हुन । शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका...
काठमाडौं । एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो टोली भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान...
पोखरा । पोखरा महानगरपालिका, वडा नं.१५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो । समापन कार्यक्रममा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ भने हिजो बढेको डलरको मूल्य आज पनि स्थिर छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३...
काठमाडौँ । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को...
पोखरा । आज र भोलि देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया...