कक्षा ८ सम्मका विद्यार्थीलाई खाजाका लागि बजेट दिइएन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै...

पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै...

तेलको मुल्य समायोजन पछि सार्वजनिक सवारीसाधनको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने...

क्यान्सर पीडित आरोही तामाङलाई भेटे प्रचण्डले, उपचारमा सहयोग गर्ने आश्वासन

ललितपुर । सगरमाथा आरोही क्यान्सर पीडित शम्भु तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।तामाङलाई भेटेर प्रचण्डले...

भारतीय क्रिकेटका कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा...

साताको पहिलो दिन आज डलर, यूरो,पाउण्ड, रियाललगायतको मूल्य कति छ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबारका लागि तय गरेको मुद्रादर अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ।बेलायती...

पोखरा – ४ फिर्केमा सडकसँगै घर भासियो

पोखरा । पोखरामा केही दिनदेखि रातीमा परेको अविरल वर्षाको कारण सडकसँगै घर भासिएको छ । पोखरा महानगरपालिका वडा ४ फिर्के र वडा ५ लाई जोड्ने सडक भासिएको वडा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिएका छन् । सडकको बीच भागबाट भासिएकाले सवारी र स्थानीय आवातजावत...