आज नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा...

आगामी तीन दिन भारी वर्षाको सम्भावना : बाढी पहिरोको उच्च जोखिम

पोखरा । हाल देशभर मनसुनी वायु सक्रिय बनिरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा...

नव नियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो(आइतबार) नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । आइतबार साँझ देउवाले काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस...

जिसस सप्तरीमा कांग्रेसका साह विजयी

जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी भएका छन् । उनले २३ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा...

मन्त्रालयबाट बिदा हुन लाग्दा रोइन रामकुमारी झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी...

राजीनामा दिँदै मन्त्री आलेले भने : ९० प्रतिशत सन्तुष्ट छु

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन् । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिएका हुन्। उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट...