लागू औषधसहित रामबजार बाट तीन युवा पक्राउ

पोखरा । लागू औषधसहित स्याङ्जाका दुई र कास्कीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ : ३० बजे वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खट्टिएको संयुक्त प्रहरी टोलीले  बुद्धचोकबाट उनीहरुलाई पक्राउ गरेको कास्की...

३६ केजी चाँदीसहित तीनजना पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । ३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्नुस : मन्त्री जुग्जाली

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिएका छन् । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई...

दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको...

पोखरा महानगरपालिकाद्धारा किसानलाई जेठोबुढोको बीउ वितरण

पोखरा । पोखरा महानगरपालिकाले किसानलाई जेठोबुढो धानको बीउ वितरण गरेको छ । महानगरले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरेको हो । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार...

रेशम चौधरीको सजाय मिनाहा गर्ने तयारी

काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय मिनाहा गर्ने तयारी गरेको छ। टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट...

यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीमा विहान ८ बजे बाटै सेवा सुरु, विचौलियालाई प्रवेश निषेध

पोखरा । यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीका कर्मचारीले कार्यालयमा विहान ८ बजेदेखि नै सेवा दिन थालेका छन् । कार्यालय प्रमुखमा जीतेन्द्रजंग केसी सरुवा भएर आएसंगै कार्यालयको सेवा सुधार गर्न भन्दै विहान ८ बजेदेखि नै सेवा दिन थालिएको एक कर्मचारीले...

रुकुम पश्चिम जिप दुर्घटना : ५ जनाको ज्यान गयो

सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै ज्यान गएको हो । ज्यान जानेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ( ८ का २२ वर्षीय...

फेरि मुद्दा परेपछि रविले भने, ‘इरिटेट गर्ने पनि सीमा हुन्छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम गरेको बताएका छन् । सर्वोच्च अदालतले बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग...