पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा...
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पदमा बसिरहने आकांक्षा वा लालच पूरा गर्न पार्टी खोल्न नलागेको बताए । काठमाडौंमा नयाँ पार्टी घोषणा समारोहमा उनले प्रष्टिकरण दिदैं यस्तो बताएका हुन् । यस्तै उनले आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको...

काठमाडौं । जनता समाजवादी पार्टीले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । आइतबार नेकपा ९एस०ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि सरकारमा नयाँ मन्त्री पठाउने तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी समितिले सरकारमा सहभागी मन्त्रीहरूलाई...

विराटनगर । मोरङको सुन्दरहरैचामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा...

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वर्षीय बालकको क्यान्सर ट्युमरको दुर्लभ र जटिल शल्यक्रिया भएको छ । प्रतिष्ठानको न्युरो सर्जन युनिट र कार्डियो थोरासिक भास्कुलर युनिट (सीटीभीएस) मिलेर भारतको बिहार प्रान्तका सात वर्षीय बालकको...