गोविन्द सुवेदी, पोखरा । शिशु निकेतनबाट एसईई दिएर बसेका पोखरा ५ का स्वभाव सुनार विहान सबेरै हस्र्याङ फस्याङगर्दै पोखरा-४ गैह्रापाटनमा रहेको नवीन माविमा पढ्न आउँछन् । कक्षा ११ मा साइन्स विषय लिने योजना बनाएका उनले त्यसका लागि तयारी कक्षा (बृज कोर्स) पढ्न...
काठमाडौं । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । नेकपा एमालेले अवरोध गरे पछि बैठक सभामुखले २० मिनेतका लागि स्थगित गरेका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची...
पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुदैँछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङदे अधिवेशन आजका लागि बोलाएका थिए । आजको बैठकमा अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर...
काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
पोखरा । पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा आज (शुक्रबार)बाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । संस्थाका...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो । सो प्रकरणमा...
पोखरा । पोखराको हङकङ बजारका व्यवसायीले पोखरामा विहिबार प्रर्दशन गरेका छन् । वर्षाको बीच उनीहरुले पोखरा महानगरपालिका अगाडि प्रर्दशन गरेका हुन् । पोखरामा फुटपाथमा व्यवासाय गर्नेहरुलाई दीर्घकालीन व्यवस्थापन गर्न कृषि सामग्री कम्पनीको जग्गामा हङकङ बजार बनाइएकोमा...
पोखरा । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबान)ले विहिबार विहान सिर्जनाचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको सुरुवात नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज पौडेल र सिटी रेवानका अध्यक्ष...