गण्डकी एमालेले भन्यो, अर्थमन्त्री हटाउन नसक्ने मुख्यमन्त्रीले अब आफै राजीनामा दिनुपर्छ

पोखरा । नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले आज पत्रकार सम्मेलन गरेर प्रदेश सरकारको राजीनामा मागेको हो । बजेटमाथि छलफल गरान नसकेको भन्दै एमाले एमालेले राजीनामा मागेको हो । असार १ गते संसदमा...

८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लाग्दा अर्का नाबालकको मृत्यु

एजेन्सी । फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर अर्का नाबालकको ज्यान गएको छ । आफ्नो बाबाको बन्दुक खेलाउने क्रममा गोली चल्दा नाबाललको ज्यान गएको छ भने अर्का एक बालिका घाइते भएकी छिन् । उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई...

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

पोखरा । दमौलीमा जीपले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ व्यास नगरपालिका–१२ देउरालीमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बोलेरो जीप...

पहिरोले पाल्पाको तानसेन-तम्घास सडकखण्ड बन्द

पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको...

यी जिल्लामा भारी वर्षा : नदीमा आकस्मिक बहावको उच्च सम्भावना

पोखरा । आज(बुधबार) देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी...

आज असार १५ : दहीच्युरा खाने दिन

काठमाडौं । आज असार पन्ध्र अर्थात दही च्युरा खाने दिन । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता...

डलरको भाउ हालसम्मकै उच्च : नेपाली रुपैयाँ इतिहासमै कमजोर (अन्य देशको मुद्रारसहित)

पोखरा। डलरको भाउ हालसम्मकै उच्च भएको छ । डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँ भने इतिहासमै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको बिक्रदर १२५ रुपैयाँ ७४ पैसा र खरिददर १२६ रुपैयाँ ३४ पैसा रहेको छ । पछिल्लो...