जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी..., जति माया लाएपनि..., ढुङ्गेसाँघुको मेलामा..., पोखरामा फूल फुल्दैनन्......

पूर्वराजाले भने– लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

सुर्खेत। पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो...

सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गतेको संसद बैठकमा दिएको अभिव्यक्ति संघीय संसदको अभिलेखबाट हटाइएको छ । ‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा...

युवा उद्यमी मञ्च पोखरा च्याप्टरमा केसी

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी निरन केसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट केसीको नेतृत्वमा सर्वस्म्मत नयाँ कार्यसमिति चयन भएको हो । मञ्चको प्रेसिडेन्ट इलेक्टमा ई. विशेष थापा, प्रेसिडेन्ट...

आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई आलोचना चाहिने भन्दै आलोचना गर्न आग्रह गरेका छन्।   शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा आयोजित ‘प्रशिक्षण वर्ष २०८०’लाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई...

भारतको बैंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाज पुनः नेपाल फकाईयो

काठमाडौ । भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न खनालको सुझाव

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनन वा नयाँ दल खोलेर राजनीति गर्न सुझाव दिएका छन् । आज (शनिबार) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको ११औं...

नयाँ बानेश्वरमा कुटिए युवराज सफल

काठमाडौं । अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो । स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी सोम शर्मा र विप्लव खड्काको समूहले सफलमाथि कुटपिट गरेको हो । हाल प्रहरीले खड्कासहित अन्य...

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम

पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजनामा पोखरामा डिजिटल मार्केटिङ तालिम सुरु भएको छ । तालिमको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख कासीराम भण्डारीले एक कार्यक्रमका बीच शनिबार आरम्भ गरेका हुन् । तालिम आरम्भ गर्दै उनले अबको युग नै डिजिटल...