पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको...
पोखरा । पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी सुरु भएको छ । यही १ जेठबाट सिसी क्यामेराबाट निगरानी गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए । उनका अनुसार पृथ्वीचोक,...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् । सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् । उनीहरुसँगको छलफल...
पोखरा । माछा मार्ने क्रममा फेवा तालमा डुबेर एक जनाको ज्यान गुमेको छ । शनिबार साँझ पोखरा २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा अन्नपूर्ण १० घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे बस्ने ६३ बर्षीय मिन गुरुङको डुबेर ज्यान गुमेको इलाका प्रहरी कार्यालय...
पोखरा । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा डा. अनिल सुवेदी चयन भएका छन् । प्रतिष्ठान कास्कीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले डा. अनिलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज...
पोखरा । फेवातालको सिरान तर्फ पामेफाँटमा दलदले जमिन पुर्नेक्रम बढेसंगै त्यसलाई रोक्न गएको पोखरा महानगरको प्रहरी र कर्मचारी माथि आक्रमण प्रयास भएको छ । शनिबार दिउँसो महानगर प्रहरीले ग १ ख ८६८७ नम्बरको टिप्पर नियन्त्रणमा लिएर ल्याउने क्रममा उच्छृंखल समूहले...
पोखरा । नेकपा एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका विभिन्न तहका नेता कार्यकर्ता तथा एकीकृत ट्रेड युनियन महासंघ सम्बद्ध मजदुरहरु कार्यक्रममा...
पोखरा । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको...
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक बर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतबर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक बर्षमा गरेका कामहरु...