सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौतामा आज विहान हस्ताक्षर सम्पन्न भएको छ । आज विहान काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स...
पोखरा पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई...
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनका लागि समय तोकेका हुन् ।
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरी कारबाही गर्न संसद्मा माग गरिएको छ। नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर अधिकारी नेकपा एमालेको योजना तथा अर्थ विभागका सदस्य रहेको भन्दै कारबाही माग गरेकी हुन्। उनले भनिन्,...
सरकारले नयाँ नागरिकता विधेयक आज संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक फिर्ता लिएर...
सरकारले नयाँ नागरिकता विधेयक आज संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक फिर्ता लिएर...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । भानु जयन्तीको अवसरमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी सहितको शोभा यात्रा समेत गरिएको...
एजेन्सी । लामो समयदेखी युक्रेनमाथि हमला गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्ने भएको छ ।रुसी र युक्रेनी अधिकारीहरूले आज(बुधबार) इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका...
काठमाडौं । नेपाली काँग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी...