ओली निवास पुगेका बालेन्द्रलाई ओलीको तबला उपहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीलाई भेट गरेका छन् । हिजो (बुधबार) साँझ ओली निवास बालकोटमै पुगेर बालेनले ओलीलाई भेट गरेका हुन् । भेटको क्रममा अध्यक्ष ओलीले बालेनलाई तबला उपहार दिएका छन् ।...

काँग्रेसकी पुष्पा भुसालले उपसभामुखमा उम्मेदवारी दिँदै

प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सो अनुसार नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस...

उपसभामुख चयन प्रक्रिया सुरु : यस्तो छ कार्यतालिका

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ । शुक्रबार...

चितुवाको आक्रमणबाट एकै घरका पाँच घाइते

काठमाडौंमा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाईते भएका छन् । नागार्जुन नगरपालिका ८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले...

पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउने चाहना छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको बताएका छन् । काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् । आफूलाई शेखर कोइराला पक्षका नेताहरुले असहयोग गरेको...

उडिरहेको जहाजमा चुरोट तान्ने एक जना पक्राउ

धनगढी। बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान...

बढ्दै कोरोना संक्रमित : आज एकैदिन थपिए २०० बढी

काठमाडौं । नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज एकै दिन कोरोना २०० बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर...