काठमाडौं । सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरूको ध्यानाकर्षण गराएका छन्। कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरूको गम्भीर ध्यानाकर्षण गराएको सभामुखका प्रेस...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समृद्धिका लागि लोकतन्त्रको विकल्प नरहेको बताएका छन् । निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रर्वद्धन गर्नुपर्ने बताएका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको...
पोखरा । प्रदर्शन पुर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवलहरुमा अवार्डहरु हात परेको नेपाली चलचित्र हल्कारा गत वैशाख २९ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आएको थियो। हलमा सो बाढफाडमा पछि परेको हल्कारा लगभग धेरै हलहरु वाट उत्रिनै...
पोखरा । पोखरा महानगरपालिका फेवाताल किनार लेकसाईडमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी नागरिकका लागि रत्न मन्दिर आशिंक रुपमा खुला गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । आज पाउण्ड...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै...
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा आज ५०१ जनाको कैद सजाय माफी भएको छ । आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनासहित ५०१...
काठमाडौं । मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...