पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । आज...
काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले ६४ जना किसानहरुलाई माहुरीको घार वितरण गरेको छ। सोमबार पोखरा २० भालाममा आयोजित एक समारोहका बीच वडाध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानहरुलाई...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् । सरकारले सवारी...
पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले...
पोखरा । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा कैद्ध भुक्तान गरिरहेका १० जनाको कैद सजाय माफी भएको छ । आज गणतन्त्र दिवसको अवसरमा कैद सजाय भोगिरहेका मध्ये असल चालचलन, व्यवहारका कैैदीको सजाय मिनाहा भएको हो । जिल्ला कारागार कास्कीले विभिन्न मुद्दामा...
काठमाडौं। १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल उपस्थित भएनन् । गणतन्त्र दिवशको मूल आयोजक समितिको...