काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लोसपाले जनाएको छ । प्रधानमन्त्री...

पोखरा । नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित...

चितवन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन केका लागि भनेर पहिले नै टुङ्गो लगाउनुपर्ने बताएका छन् । आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउँदै थापाले यस्तो बताएक हुन् उनले तालमेल के...

विराटनगर। प्रदेश १ को नाम लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले...

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंंकर पालिखे नियुक्त भएका छन् । बिहीबार बसेको बैठकलले पार्टी प्रवत्तामा पालिखेलाई नियुत्ती गरेको हो । सभापति किशोर दत्त बरालले पालिखेको नामा जिल्ला कार्यसमिति बैठकमा राखेका थिए । सभापति बरालको प्रस्तावलाई...