प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

आज निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी...

पप्पु कन्स्ट्रक्सनसहित २३ वटा कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् । मोहोन न्यौपाने मुख्य...

भारत भ्रमणमा जानुअघि चिनियाँ उच्च अधिकारीसँग प्रचण्डको भेट

काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता...

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

काठमाडौँ । टीकापुर नरसंहारमाका दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना...

मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र

पोखरा। विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो । विश्व हिन्दू...

आज डलरको भाउ उकालो लाग्यो : अन्य देशका मुद्रादर कस्तो छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको मूल्य बढेको छ । आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१...

कार र बस ठोक्किदाँ उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको निधन

बाँके । बाँकेमा कार र बस ठोक्किदाँ उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको निधन भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१३ मा कार र बस ठोक्किँदा खड्काकी बुहारी सन्जु खड्का र उनका कार चालकको ज्यान गएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । बा...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आजदेखि : यस्तो छ आजको कार्यक्रम

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण आजदेखि सुरु हुदैंछ । चार दिने भारत भ्रमणका क्रममा आज(बुधबार) दिल्ली जान लागेका प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम...