जापानमा बाँदर आतंक, मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हान्न थालियो

एजेन्सी। जापानमा बाँदरले आतंक मच्चाएको छ । आतंकित बाँदरहरुले जापानी सहरका बासिन्दाहरू आक्रमण गर्न थालेपछि जापानी अधिकारीहरुले बाँदरहरूको गिरोह माथि गोली हान्न थालेको समाचार एजेन्सीहरुले जनाएका छन् । । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको बताइएको...

नयाँबजारमा ‘यमबुद्ध’ को नाममा पार्क बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ करोड खर्चेर र्यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ । र्यापर यमबुद्धको नाममा काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले डेढ करोड बजेट विनियोजन गरेको हो । काठमाडौं महानगरपालिकाका...

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी प्रतियोगिता :विजेताले पाउनेछन् ६ लाख

पोखरा । पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता यही साउन १४ गतेसम्म जारी रहनेछ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति...

झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् । झापा पुगेका ओली बिहीवार बिहानै ब्याडमिन्टन कोर्टमा देखिएका छन् । ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका हुन् । राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग...

राष्ट्रिय सभा बैठक आज बस्दैं : यी विधेयक प्रस्तुत हुदैँ

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि...

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा कर्मचारीको मिलेमतो

हेटौँडा । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको...

उम्मेदवारले आफैँलाई भोट नहाले पछि पार्टीले एक भोट पनि पाएन

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार...