काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको...
कुश्मा । लोकतान्त्रिक तमु संघ पर्वत जिल्लाको प्रथम अधिवेशन २०८० असार २ गते शनिवार कुश्मास्थित नेकपा एमाले पर्वतको सभाहलमा हुने भएको छ। अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न दर्शन घलेको संयोजकत्वमा १२ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ। आयोजक कमिटिको सदस्यहरुमा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । आज...
काठमाडौँ । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय...
जनकपुरधाम । महोत्तरीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । झगडाका क्रममा कुटपिट हुँदा महोत्तरीको गौशाला नगरपालिका(१० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा)काटेको विषयमा छविलाल र स्थानीय २५...
काठमाडौँ । चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे...
पोखर । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन...
विराटनगर। जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारबाट बाहिरिने निर्णय गरेसँगै कोशी प्रदेशका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। जसपाले बुधबार सरकारबाट बाहिरिने निर्णय गरेपछि स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिएकी हुन्। स्वास्थ्य मन्त्री...
पोखरा । पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले...