भारतबाट कार्गो रेल आइपुग्यो विराटनगर

भारत बिहारको बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको हो। कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन्। रेल सेवाले ढुवानी...

दुवै खुट्टाबिना सगरमाथा आरोहण गरेका बुढामगरलाई कांग्रेसको सम्मान

काठमाडौं । दुवै खुट्टा बिना सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका...

भारतले दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने

काठमाडौं । १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय...

तल्लो अरुण आयोजना भारतीय कम्पनीले बनाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुणको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए० भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि सतलज विद्युत निगम (एसजेभीएन)अन्तरगतको...

चक्कु प्रहारबाट एक युवकले गरे २ जनाको हत्या

बुटवल । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुले चक्कु प्रहार गरि कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको हत्या...

१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको...

लमजुङ कारागारबाट दुई जना पर्खाल नाघेर भागे

लमजुङ । लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा भागेका छन्। बिहीबार बिहानीपख साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना भागेको प्रहरीले बताएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ...

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...

नेपाल र भारतबीच ७ वटा मुख्य सम्झौता

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिल्लीको हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । भेटको क्रममा नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा...